
Pokhara AvengersWon
217/320 ov

Karnali Yaks
154/1018.3 ov
Pokhara Avengers won by 63 runs

Pokhara AvengersWon
217/320 ov

Karnali Yaks
154/1018.3 ov
Pokhara Avengers won by 63 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७३० समाचार
पत्रपत्रिकाहँसपुर नगरपालिकामा जयनारायण कापड, धनुषाधाम नगरपालिकामा चन्द्रदिप यादव, औरही गाउँपालिकामा जुगल सिंह सर्वसम्मतीबाट सभापति चयन भएका छन् । जनकपुरधाम उपमहानगरपालिकाको सभापतिमा मनोज साह सर्वसम्मतीबाट चयन भएका छन् ।
४ वर्ष अगाडि · पत्रपत्रिका
देश कालसो क्रममा नव निर्वाचित पदाधिकारीहरुसँग परिचयात्मक कार्यक्रम समेत गरी पार्टीको आगामी रणनीति र आगामी चुनावको तैयारीको रणनीतिको बारेमा गहन छलफल समेत गरिएको थियो ।
४ वर्ष अगाडि · देश काल
अन्तराष्ट्रियलिखित उजुरीपछि पनि प्रहरीले कुनै कदम नचालेपछि यस्तो घटना भएको बताइएको छ । समाचार सँकलन गरी घर फर्कने क्रममा उनलाई बदमासहरुले गोली हानेको न्यूज ब्यूरोकर्मी राजेश शर्माले डेस्कलाई जानकारी गराए ।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय
ब्यूरो अपरेशनमजिबुल्लाले सुरुमा उनलाई तत्कालीन एसपि सिद्धि बिक्रम साह , डिएसपी नारायण चिमोरिया ,पत्रकार महासङ्घको स–सचिब सँजय सहनी उनको कर्मचारी जितेश यादब ,पत्रकार गौतम श्रेष्ठ ,उनका कर्मचारी धिरज यादब मान्डबीका डायरेक्टर अन्जु झा सहित उनका भाइ रोशन झा ,राकेश झा र घुमुवा मनोज साह र उदय यादबले मलाइ फसाएको आरोप सहित उजुरी दिएको थियो ।
४ वर्ष अगाडि · ब्यूरो अपरेशन
उनको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीले थ्रेसर र ट्याकटर नियन्त्रणमा लिएको छ । ट्याक्टर चालक भने फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालराष्ट्रपति भण्डारीले जलेश्वरनाथ महादेव मन्दिरमा पूजाअर्चना तथा दर्शन गर्नेलगायतका कार्यक्रमका लागि सुरक्षा व्यवस्थाको सम्पूर्ण जिम्मेवारी विशेष कार्यदलको रहेको र सम्पूर्ण तयारी पूरा रहेको प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले बताए ।
४ वर्ष अगाडि · देश काल
देश कालसचिव पदमा निर्विरोध भएका पासवान गाउँमै फार्मेसी सँचालन गर्दै आएका छन् । महिलाले राती आफूलाई अभद्र व्यवहार गरेको आरोप लगाएकी हुन् भने त्यो रात श्रवण कहिँ कतै नगएको स्थानीयहरु बताउँछन् । उनलाई योजना तहत फँसाएको गुनासो गरिएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालनगर अधिवेशनको क्रममा जनमतको ३१ सदस्यीय समिति चयन गरिएको हो । सियाराम जयसवालको अध्यक्षता तथा जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष ई. बसन्त कुशवाहाकै उपस्थितमा भएको सो कार्यक्रममा नयाँ पदाधिकारीहरुलाई स्वागत गरिएको थियो ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारकार्यक्रमलाई सम्वोधन गर्दै धनुषा जिल्ला अध्यक्ष पशुपति यादवले पनि मधेशका सहिदहरुको सपना जसपाले पुरा गर्न दृढ रहेको बताउँदै अगामी दिनमा मधेशी जनतालाई आन्दोलन गर्न नपरोस भनि सरकारलाई आग्रह गरेका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
बिज्ञान-प्रबिधियाे याेजनाबाट एक क्रिएटरले १० हजारदेखि ५० हजारसम्म डलरसम्म कमाउन सक्नेछन् । यसका लागि क्रिएटरले कम्तिमा आधा घण्टाका चारदेखि छ वटा सेसन होस्ट गर्नुपर्ने हुन्छ । फेसबुकले गत असारमा मात्रै लाइभ अडियो रूम र पोडकास्ट सेवा सुरु गरेको थियो । साथै मेटाकै फोटो शेयरिङ एप इन्स्टाग्रामले पनि रिल पोस्ट गर्ने क्रिएटरलाई ३५ हजार डलरसम्म दिने भएको छ ।
४ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
क्राईम ब्यूरोसोही क्रममा लागुऔषध बोक्ने जिल्ला सप्तरी खड्क नगरपालिका वडा नं. ७ बस्ने गुलाबचन्द्र भगतको छोरा अन्दाजी बर्ष २५ को नागेश्वर भगत र पछाडि सवार जिल्ला धनुषा औरहि गाउँपालिका वडा नं. ५ बस्ने बिरेन्द्रलाल कर्णको छोरा बर्ष २९ को रमन कुमार कर्णलाई नियन्त्रणमा लिएको हो ।
४ वर्ष अगाडि · क्राईम ब्यूरो
ब्यूरो-रिपोर्टरकेन्द्रिय कर्मचारी तथा बुद्धिजीवी समितिको अध्यक्ष चन्द्र देव ठाकुर , केन्द्रिय महासचिव कृपाल ठाकुर , केन्द्रिय युवा संयोजक राम नारायण शर्मा , केन्द्रिय सचिब राम कैलास ठाकुको बिशेष आतिथ्यतमा सो समिति गठन गरिएको हो ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर