
Pokhara AvengersWon
217/320 ov

Karnali Yaks
154/1018.3 ov
Pokhara Avengers won by 63 runs

Pokhara AvengersWon
217/320 ov

Karnali Yaks
154/1018.3 ov
Pokhara Avengers won by 63 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७३० समाचार
विद्यालयको भित्री समस्यालाई लिएर नगरपालिकाको कार्यालयमा विद्यार्थीहरुले तालाबन्दी गर्नु कतै न कतै सुनुयोजित मात्र रहेको दाबी गरे । जिल्ला प्रशासन कार्यालय धनुषा, जिल्ला शिक्षा समन्वय ईकाईलाई बोधार्थ गरी शिक्षा शाखाको चलानी नम्बर १० बाट विद्यालयलाई पत्राचार गरेको हो ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारशहिदनगरमा नेपाली काँग्रेसको दुई पक्षबीच विवाद भएको थियो । पूर्व साँसद समेत रहेका शिवधारी यादव गुट र पूर्व साँसद दिनेश प्रसैला गुटबीच तनाव भएको थियो । निर्वाचन प्रणालीबाट शिवधारी यादवको पुरै प्यानल सहित विजयी भएका हुन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारपत्रकार महासँघकै सदस्यता लिएका दिपेश मल्लिक पनि नेपाली काँग्रेसको जनकपुरधाम उपमहानगरपालिकाको कार्य समिति सदस्य भएका छन् । यस्तै महासँघकै सदस्य राघवेन्द्र साह पनि नेपाली काँग्रेसकै कार्यकर्ता भएका हुन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजपक्राउ परेकाहरुको साथबाट प्रहरीले पौने दुइ लाख नगद, तास लगायतका समानहरु बरामद गरेको छ । पक्राउ परेकाहरुलाई ईलाका प्रहरी कार्यालय ढल्केबरमा राखि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिप्रका धनुषा प्रमुख बसन्त रजौरेले बताए ।
४ वर्ष अगाडि · गाउँ / समाज
देश कालदिउंसो १ बजे तिनकौरिया चोकमा आयोजना हुन लागेको कार्यक्रममा नेकपा माओवादी केन्द्र परित्याग गरेका पूर्व मन्त्री समेत रहेका रामचन्द्र झा,डा. अजय झा सहितका नेता कार्यकर्ताहरुले नेकपा एसमा प्रवेश गर्ने कार्यक्रम रहेको स्थायी कमिटी सदस्य साहले बताए ।
४ वर्ष अगाडि · देश काल
देश कालनिर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रधानमन्त्री र निर्वाचन आयुक्तहरुसँग भएको छलफल बमोजिम आयोगले आन्तरिक तयारी सुरु गरेको जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवाले कात्तिक दोस्रो साता निर्वाचन आयोगका आयुक्तहरुसँग परामर्श गरेका थिए ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजविद्यालयमा शिक्षहरुको दरबन्दी अनुसार पदपूर्ति हुन नसक्दा विद्यार्थीहरुको पठनपाठन अवरुद्ध हुँदै आएको छ । सो विद्यालयमा काम गर्ने शिक्षकहरु अन्य पालिकाको विद्यालयमा काज सरुवा गरी काम गरिरहेको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारमानवीय विकास सुचकांङ्कमा पछि परेको प्रदेश २लाई अगाडी बढाउन महिला शिक्षामाथी जोड दिनु पर्नेमा प्रदेश सरकार सचेत रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले शिक्षाका साथै रोजगारीमा समेत महिलाको पहुँच सुनिश्चित गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोअब, विभागले नेपाल गुणस्तर ९प्रमाणपत्र चिह्न० ऐन–२०३७ तथा नियमावली–२०४० बमोजिम कारबाहीको दायरामा ल्याइने जनाएको छ । विभागका अनुसार मारुती सिमेन्टको संकलित नमुना परीक्षण गर्दा सिमेन्टको मापन ३३ र ४३ हुनुपर्नेमा ३१ र ३७ मात्रै देखिएको थियो ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारकेही दिन अघि वडाध्यक्षहरुले नगर प्रमुखको नीजि घर अगाडी फोहोर थुपारेर आलोचित बनेका थिए । नगरको फोहोर नउठाउँमा नगरपालिकाको कार्यालय अगाडी आन्दोलित हुनुपर्नेमा नगर प्रमुखको नीजि घर अगाडी फोहोर थुपार्दा आलोचना भएको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरबिष्णुपुर बजारमा पटक–पटक घटना दोहरिँदा पनि प्रहरि मुकदर्शक बनेका छन । यतिबेला प्रहरी प्रशासनको रबैया देखेर आफ्नो जिउधन असुरक्षित महसुस गरेका छन ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
रोशन खातुनको २०७६ मङ्सिर ३० गते लुकमानसँग विवाह भएको थियो । विवाहपछि दाइजो माग्दै पटकपटक धम्की दिँदै आएका लुकमानसहितकाले दाइजो नदिएको रिसमा बहिनालाई कुटपिट गर्दै विष खुवाएको मृतकका भाइ मो। फिरोजले बताउनुभयो । “बहिनीलाई दाइजो माग्दै कुटपिट गरेको कुरा बहिनीले मोबाइल फोनबाट हामीलाई
४ वर्ष अगाडि · देश काल