देश कालबर्दिवासमा विद्युत सव-स्टेशन निर्माण, प्रदेश २ को विद्युत सेवा प्रभावकारी बनाईने
प्रदेश नं २ का जिल्लाका धेरै स्थानमा पुरानो र जीर्ण संरचनामार्फत विद्युत् वितरण भइरहेको उल्लेख गर्दै प्रादेशिक कार्यालयका प्रमुख ठाकुरले आयोजनामार्फत जीर्ण संरचनालाई प्रतिस्थापन गरिने र सबै जिल्लालाई पूर्ण विद्युतीकरण गरिने बताए ।
४ वर्ष अगाडि · देश काल












