देश कालअन्ततः 'सुदन' हर्क साम्पाँगको श्रम सँस्कृति पार्टीमा प्रवेश, आजै औपचारिक घोषणा हुँदै
माओवादीका पूर्वउपमहासचिव जनार्दन शर्मा को पहलमा गठन गरिएको प्रलोपामा किराँती पाँच सदस्यीय अध्यक्ष परिषद्का सदस्य थिए । तर पछिल्लो निर्वाचनमा पार्टीले एक सिट पनि जित्न नसकेपछि प्रलोपा कमजोर अवस्थामा पुगेको छ ।
५ महिना अगाडि · देश काल











