स्वास्थ्य ब्यूरोजनकपुर प्रादेशिक अस्पतालमा डाक्टरहरुको पेनडाउनले विरामीहरुलाई सास्ती, अझै खुलेन उपचार
एक प्रसुति महिलाको शल्यक्रियापछि उपचारको क्रममा मृत्यू हूँदा परिवारजनले शल्यक्रियामा संलग्न दुई चिकित्सकलाई निलम्बनको माग राख्दा अस्पताल प्रशासनले निलम्बन गर्दा अन्य डाक्टर, कर्मचारीहरुले पेन डाउन गरिदिएपछि गम्भिर अवस्था सृजना भएको छ । यद्यपी, दुवै पक्षबीच सम्झौता भईसकेपनि डाक्टरहरुको पेनडाउन भएको कारण अवस्था तनावमय बनेको छ । यसलाई चिकित्सकहरुले नीजि अस्पतालमा विरामी पठाउने षडयन्त्र भन्दै केही विरामीका आफन्तले आक्रोस समेत पोखेका छन् ।
४ महिना अगाडि · स्वास्थ्य ब्यूरो











