ब्यूरो-रिपोर्टरमठ मन्दिरमा आगो लगाउने जस्ता अराजक अभिव्यक्ति दिएका जनक पक्राउ
उनले दलित समुदायलाई लामो समयदेखि विभेदपूर्ण र नारकीय जीवन बाँच्न बाध्य बनाइएको दाबी गरेका थिए । गाउँघरमा अझै पनि दलित समुदायको अवस्था दयनीय रहेको उनको भनाइ विभिन्न युट्युब च्यानलमार्फत प्रसारित भएको थियो । प्रहरीका अनुसार परियार टोखा नगरपालिका–८ बानियाँटार क्षेत्रमा बस्दै आएका थिए ।
४ महिना अगाडि · ब्यूरो-रिपोर्टर











