
Karnali Yaks
105/1019.2 ov

Lumbini LionsWon
107/616.4 ov
Lumbini Lions won by 4 wickets · with 20 balls to spare

Karnali Yaks
105/1019.2 ov

Lumbini LionsWon
107/616.4 ov
Lumbini Lions won by 4 wickets · with 20 balls to spare
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७५२ समाचार
राजनीतिकजसपाबाट लुम्बिनी सरकारमा तीन मन्त्री रहेकोमा जसपाबाट टिकट नपाएपछि मन्त्री सहश्रराम यादव नेपाली कांग्रेस प्रवेश गरेका छन् भने मन्त्रीहरु सुमन शर्मा रायमाझी तथा पुर्मती ढेंगामगरले पनि उम्मेदवारी पाएका छैनन् ।
४ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारश्रेष्ठ सरकारमा पार्टीको नेतृत्व गर्दै असोज २०७८ मा मन्त्री बनेका थिए भने इस्तियाक, प्रदीप र मृगेन्द्रकुमार २० असारमा मात्र मन्त्री बनेका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालघरदैलो कार्यक्रममा जसपा तर्फका साँझा उम्मेदवार दिपक कार्की प्रदेश (ख) का उम्मेदवार रामचन्द्र मण्डल संयुक्त रुपमा भोट माग्न सुरु गरेका छन् ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारबुधवार निर्वाचन अधिकृतको कार्यालय जलेश्वरमा उपस्थित भएर शर्माले उम्मेदवारी फिर्ता लिनुभएको हो । उहाँले आउँदो मङ्सिर ४ गते हुन लागेको चुनावमा प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरमोटरसाईकल रेयाली लहान नगरपालिका वडा नम्बर १ सिंहराही स्थित नयाँ बसपार्कबाट शुभारम्भ गरि लहान वडा नम्बर १०( ग्रामीण चौक) सम्म गएर लहानको २ नम्बर रोड हुदै लोकराजमार्गमा पुगेर पुनः बसपार्कमा कोणसभा गरेको थियो ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारसंविधान, ऐन र कानुनले महिलाको प्रतिनिधित्वको सुनिश्चितता गरिए पनि महिलालाई उम्मेदवार बनाउन राजनीति दलले नरुचाएका कारण यस्तो अवस्था देखिएको महिला अधिकारकर्मी तथा कानुन व्यवसायी पार्वती चौधरीले बताए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारकविताको अन्तिम संसकारमा ससुराली पक्क्षबाट कोही सदस्य उपस्थिति नजनाएपछि माइती पक्षलाई झन शँका भएको बताइएको छ । यसको बारेमा प्रहरीमा उजुरी परेको तथा अनुसन्धान जारी रहेको बताईएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
यो आर्थिक वर्षको कुनै पनि तलब भत्ता नदिएको भन्दै शिक्षकहरुले आज नगरपालिकाको कार्यालय अगाडी आन्दोलन गर्ने भएको छ । उनीहरुले प्रदर्शनसहित धर्ना दिने कार्यक्रम रहेको जनहित निम्न माध्यमिक विद्यालयका शिक्षक रोहित यादवले जानकारी दिए ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
आगामी मँसिर ४ गते हुन लागेको प्रतिनीधिसभा तथा प्रदेशसभा चुनावको लागि दलहरुको गठबन्धन भएको छ । विभिन्न ठुला दलहरुले समेत कुनै न कुनै राजनीतिक दलहरुसँग गठबन्धन गरेको छ । निर्वाचन आयोगमा दर्तामा रहेका विभिन्न पार्टीहरुले जो की मध्यम बलियो मानिएको छ कुनै अन्य दलसँग गठबन्धन गरेर चुनाव लडदैछ । विभिन्न स्थ
४ वर्ष अगाडि · सम्पादकिय
गाउँ / समाजविश्व हिन्दु परिषद्का नगर प्रमुख प्रमोद चौधरीले घटनाको एक महिना वितिसक्दा पनि गौ हत्यामा संलग्न अन्य आरोपिहरु अझै पक्राउ नपरेको तथा पक्राउ परेका एक जना उपर पनि कारवाही हुने सम्भावना कमै देखिएकाले दबाब स्वरुप साधुसन्तसहित सडकमा उत्रेको बताए ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारआगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि धनुषाको सबभन्दा चासोको क्षेत्र मानिएको निर्वाचन क्षेत्र नम्बर ३ मा एमाले नेतृ जुलीसहित ३१ जना उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् । जुली एमाले र जसपाको गठबन्धनको साँझा उम्मेदवार हुन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारआयोगले उम्मेदवारहरूमाथि परेको उजुरी पुष्टि हुने प्रमाण भेटिए उनीहरूको उम्मेदवारी स्वतः रद्द हुने जनाएको छ। आयोगका अनुसार आयोगमा कूल ५ हजार ९६८ उमेदवारी दर्ता भएको छ। यस्तै प्रतिनिधिसभाको १६५ वटा निर्वाचन क्षेत्रका लागि २५ सय १३
४ वर्ष अगाडि · प्रमुख समाचार