ब्यूरो अपरेशनजनता मावि गिद्धाबेलापट्टिमा हजार बढी विद्यार्थी फर्जी, नक्कली सँख्या देखाएर मण्डल र यादवले गरे लाखौँ रुपैयाँ झ्वाम्म
बालविकास कक्षादेखि १२ कक्षासम्मको ईमिस रेकर्डमा करिब ११ सय विद्यार्थी फर्जी हुन् । एउटै विद्यार्थीको नाम एउटै कक्षामा बढीमा ५ ठाउँमा उल्लेख भएको पाईएको छ । फरक ईमिस नम्बर देखाएर एउटै विद्यार्थीलाई पटक पटक गन्तीमा ल्याएर सँख्या बढाएको पाईएको छ ।
४ महिना अगाडि · ब्यूरो अपरेशन










