
Kathmandu Gurkhas
118/720 ov

Sudurpaschim RoyalsWon
125/620 ov
Sudurpaschim Royals won by 7 runs

Kathmandu Gurkhas
118/720 ov

Sudurpaschim RoyalsWon
125/620 ov
Sudurpaschim Royals won by 7 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७५३ समाचार
प्रमुख समाचारउक्त समितिले दलको नेता बारे छलफल प्रारम्भ गर्नेछन् । दलको नेता चयन भएपछि ७१ वर्षीय सांसद गोविन्द बहादुर न्यौपानले ज्येष्ठताको आधारमा प्रदेश प्रमुख हरिशंकर मिश्रबाट शपथ ग्रहण गर्ने प्रदेशसभाका सचिव रञ्जित यादवले जानकारी दिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारअहिले सिरहा जिल्लाको विभिन्न गाउँसहित शहरमा समेत यस्ता कार्यक्रमको आयोजना गरी धर्म परिवर्तनको लागि मानसिकता बनाउन खोजिएको देखिएको छ । यसप्रति सरोकारबाला निकायहरु समेत उदासिन देखिएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालघटनापछि मृतक किशोरीका परिवार र आफन्तले राजमार्ग अवरुद्ध गरेका छन्। चक्काजामसहित प्रदर्शन बढेपछि अहिले बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ।
३ वर्ष अगाडि · देश काल
राजनीतिकप्रदर्शनपछि आयोजित कोणसभालाई नागरिक उन्नमुतिm पार्टीका जिल्ला अध्यक्ष रामचन्द्र चौधरी, महिला नेतृ राधा कुमारी चौधरी, थारु कल्याणकारिणीका यादव कृष्ण चौधरी लगायतले आफ्नो विचार व्यतm गर्दै चाँडो भन्दा चाँडो अध्यादेश पारित गर्न मााग गरेका थिए ।
३ वर्ष अगाडि · राजनीतिक
ब्यूरो-रिपोर्टरबालाजी श्याम भक्त मण्डल राजविराजद्वारा आयोजित दुई दिने महोत्सवको अन्तिम दिन मंगलबार जिल्ला खेलकुद विकास समितिको प्राङ्गणमा भारतीय ख्याती प्राप्त कलाकार कुमार दीपक, स्वेता अग्रवालका साथै स्थानीय कलाकारहरुद्वारा भजन सन्ध्या कार्यक्रमको प्रस्तुत गरिने मूल आयोजक समितिका सदस्य सुरेश अग्रवालले जानकारी दिए । उक्त धामिर्क कार्यक्रममा नेपाल र भारतका सन्त, महन्थहरुबाट प्रवचन कार्यक्रम पनि प्रस्तुत गरिने समितिका अर्का सदस्य श्याम अग्रवालले बताए ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजयसका साथै, स्थायी घर बनाइएका घर धनीहरुलाई पुनः म्याद दिई यथाशिघ्र अतिक्रमित जग्गा खाली गर्न सूचना दिएको हो । सो नगरपालिकाभित्र सार्वजनिक अतिक्रमित जग्गा खाली गराउने पहिलो वडाध्ययक्ष हुन ईन्द्र कुमार महतो ।
३ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारप्रहरी प्रधान कार्यालयको सूचना अनुसार धनुषा जिल्लामा नयाँ एसपीको रुपमा विश्वराज खडका आउने भएको छ । धनुषामा कार्यरत बसन्त रजौरे राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगँज काठमान्डौँ काज सरुवा भएका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसंघीय संसद् प्रतिनिधि सभाका कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिसहित प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ को उपदफा (२) बमोजिम तीन दिन अगावै संघीय संसद् सचिवालयमा उपलब्ध गराउन हुन समेत यो सूचना प्रकाशित गरिएको छ । साथै सबै जिल्ला प्रशासन कार्यालयले यसै सूचनालाई आधार मानी आ–आफ्नो जिल्लाका प्रतिनिधि सभा
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालसोमबार पार्टी कार्यालय बुद्धनगरमा बसेको बैठकले उनलाई सर्वसम्मति रूपमा संसदीय दलको नेतामा चयन गरेको सचिवालय प्रमुख राजेश मण्डलले जानकारी दिए। यस्तै, उपनेतामा अब्दुल खान, मुख्य सचेतकमा अनिता साह, सचेतकमा गोमा लाभ सापकोटालाई चयन गरिएको छ। त्यसैगरी, सदस्य(सचिवमा विनिता कुमारी सिंह र कोषाध्यक्षमा सोनु मुर्मुलाई चयन गरिएको छ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारउनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिमको कसुर भएकोले देवकी लाल चौधरीलाई रु.९,०००।– (नौ हजार रुपैयाँ मात्र) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद र विगो बमोजिम जरिवाना गरी विगो जफत हुन मागदाबी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालसचिवालयले शपथसँगै नवनिर्वाचित सदस्यलाई सङ्घीय संसद्को प्रतीक चिह्न (लोगो) प्रदान गर्नेछ । सुन, चाँदी र तामा जडित प्रतिलोगो झण्डै पाँच हजार आठ सय रुपैयाँको लागतमा तयार भएको हो ।
३ वर्ष अगाडि · देश काल
देश कालजनमतमा पनि अरु दल जस्तै दलको नेताका आकंक्षी धेरै देखिएका छन् । तर, पार्टीको कार्यकारिणी समितिबाट प्रत्येक्ष तर्फ एक जना मात्रै निर्वाचित भएका छन् । उनी हुन जनमत पार्टीका केन्द्रिय सदस्य संजय कुमार यादव । सिरहा निर्वाचन क्षेत्र नम्बर २ (क) बाट हेवीवेट उम्मेदवार निवर्तमान कृषि मन्त्री बिजय कुमार यादवलाई पराजित गरेका नेतृत्वको रुपमा उदय भएका छन् ।
३ वर्ष अगाडि · देश काल