कृषि/ कृषकजनकपुरः मलखाद्य वितरण प्रणालीमा सुधार, किसानलाई सहज
वितरण प्रक्रियामा सुधार भएकोले किसानको गुनासोमा समेत कमी आएको कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख शंकर साहले बताए । पछिल्लो समयमा सहकारीहरु मार्फत वितरण हुने मलखादको व्यवस्थापनमा समस्यामा देखिएकोमा यस वर्ष सो समस्या समाधानका लागि केन्द्रबाट सम्बन्धित पालिकाहरुको खेतीयोग्य जग्गा र उपलब्ध खादलाई सन्तुलित हिसाबले वितरण गरिएकोले किसानको गुनासोमा कमी आएको बताइएको छ ।
३ वर्ष अगाडि · कृषि/ कृषक









