प्रमुख समाचारजनकपुरका एक वडाध्यक्ष र वडासचिव होटेलबाट रँगेहात पक्राउ
प्रहरी स्रोतका अनुसार जग्गाको विषयमा वडा अध्यक्ष र सचिवले सेवाग्राहीसित रकम मागेको उजुरीको आधारमा रंगेहात पक्राउ गरिएको हो । तर वडा अध्यक्ष चौधरी र सचिव रायले दिएको वयानमा आफूहरु खाजा खान केबिनमा बसेको बेला अज्ञात व्यक्तिले टेबुलमा रकम फालेर गएको उल्लेख गरेका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार










