प्रमुख समाचारमधेश प्रदेशः गढीमाईमा चल्यो गोली, एकको मृत्यू, तीन गम्भिर !
न्यूज ब्यूरो, रौतहट । मधेश प्रदेशको रौतहटमा गोली चल्दा एक जनाको मृत्यू भएको छ भने तीन जना गम्भिर घाईते भएका छन् । शनिबार जग्गाको विषयमा भएको विवादले उग्र रुप लिँदा गोली चलेपछि एकजनाको मृत्यु भएको हो । रौतहटको गढीमाई नगरपालिका वडा नं. ८ धोबिनियामा जग्गासम्बन्धी विवादका क्रममा दुई पक्षबीच झडप हुँदा गो
३ वर्ष अगाडि · प्रमुख समाचार










