ब्यूरो अपरेशनहेडमास्टर बनेपछि पवन मण्डलले स्कूलकै अगाडी किने कित्ताको कित्ता जग्गा जमिन
कित्ता नं. ७८४ पवन मण्डलले पहिलेदेखि नै किनेर राखेकोमा गत बैशाखमा मात्र रजिष्ट्री भएको पाईएको हो ।
३ महिना अगाडि · ब्यूरो अपरेशन
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०५८५ समाचार
ब्यूरो अपरेशनकित्ता नं. ७८४ पवन मण्डलले पहिलेदेखि नै किनेर राखेकोमा गत बैशाखमा मात्र रजिष्ट्री भएको पाईएको हो ।
३ महिना अगाडि · ब्यूरो अपरेशन
देश कालसप्तकोसी नदीमा बहाव बढ्दो क्रममा रहेकाले ५२ वटा मूल र चार वटा नहरको गरेर ५६ वटा ढोकामध्ये २० वटा ढोका खुला गरिएको छ भने खतराको संकेत स्वरूप रातो बत्ती बालिएको उनले बताए। नदी तटीय क्षेत्र उदयपुर , सुनसरी र सप्तरीका बासिन्दालाई सतर्कता अपनाउन भनिएको छ।
३ महिना अगाडि · देश काल
क्राईम ब्यूरोट्रिपरमा राती १२ बजेको समयमा आगजनी गरिएपछि दनदनी आगो बल्दा मात्र जागेको उनले बताए । १२ः२६ मा हेरेपछि दनदनी आगो बलेको थियो । पाईप काटेर आगो लगाएको उनको आरोप छ । आगलगीबाट ६० लाख बढीको क्षति भएको जनाइएको छ । यसबारे ईलाका प्रहरी कार्यालय यदुकूहाले अनुसन्धान सुरु गरेको जनाइएको छ ।
३ महिना अगाडि · क्राईम ब्यूरो
गाउँ / समाजघटनापछि स्थानीयवासी तथा सुरक्षाकर्मीले उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याए पनि चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
३ महिना अगाडि · गाउँ / समाज
प्रमुख समाचारएम्बुलेन्स चालक मिथिला नगरपालिका–१ का ४९ वर्षीय दिपेन्द्र कुमार महतो, महोत्तरीको गौशाला नगरपालिका–५ का ४५ वर्षीय बसन्त कुमार सिंह, ४० वर्षीया रेणु कुमारी महतो, मिथिला नगरपालिका–९ की ६० वर्षीया राजु देवी र ६५ वर्षीय लक्ष्मी महतो पनि दुर्घटनामा घाइते भएका छन्। घाइतेमध्ये रेणु कुमारी महतोको अवस्था मध्यम रहेको छ भने अन्य सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। राजु देवी पहिलेदेखि नै पक्षघात (प्यारालाइसिस) की बिरामी रहेको खुलेको छ।
३ महिना अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरफोकल पर्सन प्रसादले हाल परिचालित ६ वटा डोजरले दैनिक ५० देखि ६० वटासम्म घर भत्काइरहको बताए । कुल ८ किलोमिटर सडक क्षेत्रमा घर भत्काउनु पर्नेमा करिब ६ किलोमिटर क्षेत्रको घर भत्काएर हटाइसकिएको उनको भनाइ छ । उनले बाँकी रहेको २ किलोमिटर सडक क्षेत्रमा सडक भत्काउने काम पनि क्रमशः जारी रहने बताए ।
३ महिना अगाडि · ब्यूरो-रिपोर्टर
मनोरञ्जनहाम्रो लागि संसारमा एउटै समुदाय हुन्छ मानव समुदाय, हरेक मानवलाई हामी समान ब्यबाहार गर्छौ, हामी अत्यन्तै मेहनत गरेर नेपाली चलचित्र उद्योगको लागि एउटा सुन्दर शृजना निर्माण मा व्यस्त छौ, आउनुहोस् हामी सबै मिलेर एउटा राम्रो सिनेमा निर्माण मा सहयोग गरौँ! काजल जी को कलाकारिताको लागि सफलताको शुभकामना!!
३ महिना अगाडि · मनोरञ्जन
सम्पादकियअब स्थानीय सरकारहरू मौन बस्ने समय सकिएको छ। खेत जोत्ने मूल्यमा स्पष्ट मापदण्ड बनाऔं, किसानलाई मनोमानी शुल्कबाट जोगाऔं र कृषि पेशालाई सम्मानजनक बनाउनेतर्फ ठोस कदम चालौं। किसानको पसिना सस्तो हुन सक्दैन, त्यसैले उसको श्रममाथि थप आर्थिक बोझ पनि स्वीकार्य हुन सक्दैन। यही सत्यलाई नीति र व्यवहारमा उतार्नु आजको आवश्यकता हो।
३ महिना अगाडि · सम्पादकिय
प्रमुख समाचारआरोपपत्र अनुसार तीन जना सरकारी कर्मचारीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (१) बमोजिम जनही ७२ लाख ५९ हजार ९० रुपैयाँ बिगो कायम गरी सोही बराबरको बिगो असुल तथा कानुनबमोजिम सजायको माग गरिएको छ।
३ महिना अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरसरकारी कारबाही भएको छोटो समयमै पुनः उस्तै प्रकृतिको गुनासो सार्वजनिक भएपछि होटलको खाद्य सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ। साथै खाद्य सरसफाइ मापदण्डको प्रभावकारी कार्यान्वयन, नियमित अनुगमन र उपभोक्ता सुरक्षामा सम्बन्धित निकायको निगरानी कत्तिको प्रभावकारी छ भन्ने विषय पनि पुनः बहसको केन्द्रमा आएको छ।
३ महिना अगाडि · ब्यूरो-रिपोर्टर
देश कालस्थानीय तहको प्रशासनिक नेतृत्व लामो समय रिक्त रहँदा सेवा प्रवाह, बजेट कार्यान्वयन र विकास निर्माण प्रभावित हुनुका साथै संघीय सरकार र स्थानीय तहबीचको समन्वयमाथि पनि गम्भीर प्रश्न उठेको स्थानीयको भनाइ छ।
३ महिना अगाडि · देश काल
गाउँ / समाजयस्तै, दिलीप राय यादवको घरबाट पनि गरगहना, लत्ताकपडा तथा नगद रकम चोरी भएको बताइएको छ। चोरहरूले घरबाट करिब ४०० मिटर पूर्वतर्फ रहेको नहरको डिलमा चोरीका सामान बाँडफाँट गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
३ महिना अगाडि · गाउँ / समाज