फेरी घटयो पेट्रोलियमको दाम, तराईमा अन्य जिल्लाभन्दा कम मूल्य लाग्ने
त्यस्तै हवाई इन्धनको मूल्य पनि घटेको छ । आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँ तथा वाह्य इन्धनको मूल्य १५ रुपैयाँले घटेको छ ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
आज खरना
छठी मैयाको कृपा सबैमा रहोस्
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७५५ समाचार
त्यस्तै हवाई इन्धनको मूल्य पनि घटेको छ । आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँ तथा वाह्य इन्धनको मूल्य १५ रुपैयाँले घटेको छ ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
ब्यूरो-रिपोर्टरहिन्दु सम्राट सेनाका केही पदाधिकारी, सदस्यहरुले गैर समाजिक गतिविधिहरुमा सँलग्न भएपछि बन्दै गरेको जमात नबन्दै बिग्रन सुरु भएको हो । सम्राट सेनाका केही पदाधिकारी र सदस्यहरु चरम घमण्ड तथा स्वघोषित सेनानी मान्न थालेपछि समाजिक तवरबाट समेत चौतर्फी विरोध भएको हो ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
क्राईम ब्यूरोहोसमा आएपछि दुर्गाले पत्रकार र मानव अधिकारकर्मीसमक्ष आफूलाई ससुराले कुटपिट गरी विष खुवाएको बताएकी छन् । ‘ससुराले टिकटक किन बनाइस् भन्ने निहुँमा पिठ्युँमा मुक्काले हिर्काएर कोठामा थुनेर कुटपिट गर्नुभयो’ दुर्गाले भनिन्, ‘अलिअलि मात्र सम्झना छ, स्प्राइटजस्तो बोतलमा रहेको तितोे तरल पदार्थ जबर्जस्ती खुवाउनुभयो । त्यसपछि के भयो थाहा भएन, होसमा आउँदा म आईसीयूमा थिएँ ।’
३ वर्ष अगाडि · क्राईम ब्यूरो
प्रमुख समाचारउपप्रमुख मिरा र उनका पति महेन्द्र भारतको बिहार राज्य अन्तर्गत सुपौल जिल्लाको निर्मली थाना अन्तर्गत मझारी ग्रामका बासिन्दा रहेको र किर्ते कागजात पेश गरी नेपाली नागरिकता लिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा यादवले कारबाहीको माग गरेका थिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकनगर समितिले एक प्रेस विज्ञप्ति जारी गर्दै उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको उल्लेख गरिएको छ । नगर समितिका वरिष्ठ उपाध्यक्ष सुरेश कापरका अनुसार उनले पार्टीको आचरण विपरित, अहितका कार्यहरु गरिरहेको, अप्रत्यासित गतिविधिमा सँलग्न भएको कारण निष्कासन गरिएको हो ।
३ वर्ष अगाडि · राजनीतिक
ब्यूरो अपरेशनजिल्ला समन्वय समितिका अधिकारी द्रोपति यादवका अनुसार, नरहा गाउँपालिका वडा नं. ३ मा विभिन्न ठाउँमा भएको उत्खनन सबै गैरकानुनी रहेको पुष्टि गरेकी छन् । उनले स्थानीय तहको अनुमति बिना उत्खनन गर्न नपाउने भएपनि उत्खनन गर्नु स्थानीय तहको प्रत्यक्ष मिलोमतो हुन सक्ने बताइन् ।
३ वर्ष अगाडि · ब्यूरो अपरेशन
ब्यूरो-रिपोर्टरकार्यक्रममा वडा नं. २ का वडाध्यक्ष अब्दुल मालिक, वडा नं. ३ का विष्णुदेव साह, वडा नं. ४ का दिलिप कुमार यादवसहित दोस्रो कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष अशोक कुमार मण्डल, वडा नं. ६ का सूर्यदेव यादव, वडा नं. १ का वडासदस्यहरुसहित स्थानीय जनप्रतिनीधि, कर्मचारीहरु, विभिन्न शाखाका कर्मचारीहरु, समाजसेवी, विद्यार्थी, अधिकारकर्मी, प्रहरी प्रशासनको समेत सहभागीता रहेको थियो ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो अपरेशननयाँ चोहर्बादेखि केही मात्र दुरीमा रहेको उत्खनन स्थल र करोडौको ग्राभेलको कुनै कर बुझाउँदैनन दिपेन्द्र यादव । चार तहमा रकमले मुख बन्द गरेका माफिया यादवले सो क्षेत्रलाई मरुभूमिकरण गरिदिएका छन् ।
३ वर्ष अगाडि · ब्यूरो अपरेशन
आर्थिक ब्यूरोभोलि बाट भने नियमित समयदेखि नै स्टोर खुल्ने व्यवस्थापक भट्टराईले बताए । “हामीलाई संकट आइपरेका बेला पनि ग्राहकले देखाउनुभएको मायाप्रति आभारी छौँ ।” स्टोर बन्द भएपछि पनि हजारौँ ग्राहकहरु आफूहरुले प्रवेश पाउनुपर्ने भन्दै गेट र सडक वरिपरि बसिरहनुभएको छ। हामीले उहाँहरुलाई भोलि बिहान ७ बजे आइदिनुहोला भनेर अनुरोध समेत गरेका छौँ, उनले भने ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
गाउँ / समाजस्थानीय बैयाबति देवीले आफू हातेकलको लागि कहिले पनि नागरिकता वा फोटोकापी नदिएपनि आफ्नो नाममा अरुले हातेकल लिएको बताएकी छन् । अनुगमनको क्रममा बैयाबतिको घरमा अनुगमन टोली पुगेपछि रहस्य खुलेको हो ।
३ वर्ष अगाडि · गाउँ / समाज
बिज्ञान-प्रबिधिदेशैभरीका विद्यार्थीहरु यस योजनामा सहभागी हुन सक्ने माईपेले जनाएको छ । छात्रवृत्तिमा छनौट भईसकेपछि विद्यार्थीहरुले आफ्नो मार्कसिट तथा कक्षा ११ मा भर्ना भएको प्रमाण समेत पेस गर्नुपर्नेछ । आवेदन अवधी साउन अन्तिमसम्म रहेको माईपेले जनाएको छ ।
३ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
कृषि/ कृषकसो अवसरमा मेयर राजेन्द्र प्रसाद यादवले स्थानीय सरकारले कृषिमा लाग्न नागरिकलाई उत्प्रेरित गर्ने बताए । कृषिमा आत्मनिर्भर बन्ने कृषि नीतिहरु पालिकाले ल्याएको उनले बताए । मेयर यादवले कृषिमा पहुँचका आधारमा मात्र अनुदान पाउने प्रवृति रोक्ने दावी गरे ।
३ वर्ष अगाडि · कृषि/ कृषक