स्वास्थ्य ब्यूरोजनकनन्दिनी गाउँपालिकाको पशु चौपायालाई धमाधम दिइदै लम्पीस्कीन विरुद्धको खोप
उनले भने, –“हामीले ४०० जति भाईल प्रदेश सरकारबाट प्राप्त गरेका छौँ, र बाँकी ३२०० भाईल खोप गाउँपालिकाबाटै खरिद गरेका छौँ । तीन चारदिनमा गाउँपालिकाभरिको आवश्यक पशुचौपायालाई खोप लगाउने कार्य पुरा गर्ने लक्ष्य लिएका छौँ । हामीले स्थानीय सरकारको हैसियतबाट समयमै यसको विरुद्ध औषधी उपचारको व्यवस्था गरी सकेसम्म पशुचौपायालाई यस महामारी रोगबाट बचाउने प्रयासरत छौँ ।”
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो










