प्रमुख समाचारआरती साहका परिवारसहित २० जना प्रदर्शनकारी सिंहदरबार अगाडिबाट पक्राउ
न्यूज ब्यूरो, काठमाडौँ। सिंहदरबार अगाडी प्रदर्शन गरेपछि जनकपुरकी आरती साहका परिवार सहित २० जना सोमबार पक्राउ परेका छन्। मृतक आरतीका लागि न्याय माग्दै बसेका उनीहरूलाई आज सिंहदरबार गेटअगाडिबाट प्रहरीले जबर्जस्ती हटाउने मात्र होइन, दुर्व्यवहारसमेत गरेको छ। रहस्यमय मृत्यु भएकी जनकपुरधाम उपमहानगरपालिका-९
३ वर्ष अगाडि · प्रमुख समाचार











