प्रमुख समाचारगौर हत्याकाण्डका दोषीलाई कारवाही हुन्छः गृहमन्त्री
उनले धरानमा गौ हत्याको विषयलाई लिएर भइरहेको पछिल्लो घटनाक्रम बारे मुलुकमा धार्मिक सहिष्णुता बिथोल्ने छुट कसैलाई पनि नभएको बताए । उनले सामाजिक सद्भाव बिगार्ने र एकता भत्काउनेमाथि सरकारले संविधान तथा कानुन बमोजिम कारबाही गर्ने चेतावनी समेत दिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार










