ब्यूरो-रिपोर्टरसांगितिक पर्यटनको प्रवद्र्धनमा योगदान पुर्याउन जनकपुरधाममा भूमि लोक महोत्सव हुने
सांगितिक क्षेत्रमा २५ वर्षदेखि आफ्नो पृथक पहिचान बनाएका रञ्जन झा र कार्यक्रम व्यवस्थापनमा एक दशकदेखि सक्रिय रहेकी तृष्णा सिंह भण्डारीको पहलकदमी र सक्रियतामा आयोजना हुन लागेको लोक महोत्सवमा ख्याति प्राप्त संगित साधकहरुलाई जनकपुरधाममा भेलासमेत गराइने भएको छ भने यस महोत्सवको अवधिभर मधेश र मिथिलाको झल्को दिने विभिन्न लोक झाँकी प्रदर्शन गरिने छ भने विभिन्न स्टलहरुसमेत राखिने आयोजकले जनाएको छ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











