प्रमुख समाचारजसपाकी प्रदेश साँसद यादवको मृत्यू
विगत लामो समयदेखि क्यान्सरबाट पीडित रहेकी साँसद यादवको स्वास्थ्य अवस्था बिग्रन थालेपछि उनको उपचारको लागि अस्पताल भर्ना गरिएको थियो । उनको ४५ बर्षको उमेरमा असमायिक मृत्यू भएको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार











