राजनीतिकबर्षौदेखि अलपत्र मुजेलिया बाँधको ठेक्का आह्वान, साँसद यादवको पहलकदमीले कमला नगरपालिकालाई फाईदा
स्थानीयले लामो समयदेखि रोकिएको आयोजना अघि बढ्ने वातावरण बनेको भन्दै खुसी व्यक्त गरेका छन् । उनीहरूले निर्माण कार्य गुणस्तरीय र तोकिएको समयमै सम्पन्न गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
२ महिना अगाडि · राजनीतिक











