देश कालघुमुवा प्रहरी भन्दै नक्कली रिभल्भर देखाएर रकम असुल्न खोज्ने व्यक्ति पक्राउ, गाँजा समेत बरामद
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार शुक्रबार साउन ८ गते साँझ करिब ७:३० बजे भैरहवा बजार क्षेत्रमा राणाले आफू जिल्ला प्रहरी कार्यालय रुपन्देहीको घुमुवा प्रहरी भएको भन्दै पेस्तोल देखाएर सर्वसाधारणसँग रु। १० हजार मागिरहेको भन्ने सूचना प्राप्त भएको थियो ।
२ महिना अगाडि · देश काल











