देश कालजनकपुर राजेदवी पूजामा महावीरको आम्दानी २९ लाख, खर्च ३६ लाख
कमिटीले शनिवार पत्रकार सम्मेलनको आयोजना गरी आय व्यय सार्वजनिक गरेको छ । कार्यक्रममा कमिटीका पूर्व अध्यक्ष अरुणकुमार साह, वरिष्ठ पत्रकार राम भरत साह र अध्यक्ष अजयकुमार गुप्ता लगायतले शुभकामना व्यक्त गरेका थिए ।
३ वर्ष अगाडि · देश काल











