देश कालइलाम बस दुर्घटनामा जनकपुरका तीन जनाको मृत्यू पुष्टि, दुई जना भेन्टिलेटरमा
धनुषाको धारापानीबाट इलाम घुम्न गएका स्थानीय टोली चढेको ना ६ ख ८४२४ नम्बरको बस फर्कने क्रममा सडकबाट खसेको हो । दुर्घटनामा घाइते भएका ३३ जनाको अहिले बीएण्डसी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये अन्य दुई जनाको भेन्टिलेटरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
२ वर्ष अगाडि · देश काल











