प्रमुख समाचारसिरहामा भयानक दुर्घटना, तीन युवकको घटनास्थलमै मृत्यू, एक विराटनगर रिफर
तीनै जनाको उपचारको क्रममा प्रादेशिक अस्पताल सिराहामा मृत्यु भएको र दुर्घटनामा घाइते भएका सोही ठाउँका १५ वर्षीय युवराजकुमार यादवलाई थप उपचारका लागि विराटनगर पठाएको डिएसपी पाण्डेले बताए।
२ वर्ष अगाडि · प्रमुख समाचार










