स्वास्थ्य ब्यूरोअन्धोको शहर जनकपुरमा डेढ बर्षदेखि छटपटाउँदै एक गाई, अप्रेशनको लागि नगरलाई छैन मतलव
बँगलादेश, थाईल्याण्ड, भारतबाट सर्जरी पढेका डा. यादवले आफ्नो सम्पर्क नम्बर ९८०६०२०२१७, ९८४४०२८५६१ मा सम्पर्क गरिए अप्रेशन गर्ने बताए । उनले अप्रेशनकै लागि अनुमति खोज्दै सम्पर्क नम्बर जारी गरेका छन् । उनले नगरपालिकाको न्यून्तम संवेदनशिलता अपनाउन आग्रह गरे ।
२ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











