ब्यूरो अपरेशनजनकपुरको धडकन होटेलमा प्रहरीको छापामारी, होटेल सँचालकसहित तीन युवति पक्राउ (VIDEO)
पीडारीचोक, रामानन्दचोक, जिरोमाईलसहित अन्य विभिन्न चोकको विभिन्न गेष्टहाउसहरुमा वेश्यावृति भईरहेको समाचारहरु पटक पटक आईरहेको छ । केही ठाउँमा प्रहरीको समेत मिलोमत्तो देखिएको हो ।
२ वर्ष अगाडि · ब्यूरो अपरेशन









