ब्यूरो-रिपोर्टरजनकनन्दिनी गाउँपालिकाको नयाँ अधिकृतमा झा
आईतबार एक समारोहबीच गाउँपालिकाका अध्यक्ष दिपिनदेव यादवले उनलाई स्वागत गरेका छन् । गाउँपालिकाका कर्मचारी, जनप्रतिनीधि, कार्यपालिका सदस्यहरुले सँयुक्त रुपमा अधिकृत झालाई माला अबिर लगाएर स्वागत गरेका हुन् ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










