आर्थिक ब्यूरोलक्ष्मीनारायण सहकारीले यस भेकका नागरिकलाई सधैँ साहारा दिएः अध्यक्ष यादव
साधारणसभाबाट १ करोड ९८ लाख २३ हजार ९०३ रुपैँयाको बचत गरेको उल्लेख गरिएको छ । ९०९ जम्मा सदस्य सँख्या रहेको यस सहकारीमा जम्मा शेयर पुँजी ११ लाख ६१ हजार ९०० रुपैयाँ रहेको प्रतिवेदन प्रस्तुत गरिएको थियो । बचत निक्षेपन तर्फ १ करोड ६ हजार ३८० रुपैयाँ भएको बताईएको छ ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो










