गाउँ / समाजजनकपुरः एक सरकारी स्कूलमा आगो तापेर चोरी, ग्यास सिलिन्डरदेखि मसालासम्म चोरी
चोरले बिधालयको भान्सा घरमा आगो समेत तापेका छन । भान्सा कोठाको ताल्चा फोडेर चोर भित्री छिरेको प्रधानाध्यापक अजय कुमार यादवले जनाए । उनका अनुसार, चोरले करिब ४० हजार बराबरको सामग्री चोरी गरेको हो ।
२ वर्ष अगाडि · गाउँ / समाज











