ब्यूरो-रिपोर्टरजनकपुरधाममा भोली शोक विदाको घोषणा, नगरपालिकाभित्रको स्कूलहरु बन्द रहने
नगरपालिकाले एक सूचना जारी गर्दै भोली बुधबार जनकपुरधाम उपहानगरपालिकाभित्र रहेको नगरपालिका अन्तर्गतको सरकारी कार्यालयहरु विदा रहने भएको छ । राजेन्द्र बिमलको गएराती १ बजे निधन भएपछि उनलाई राजकीय सम्मानसहित अन्तिम विदाई गरिएको हो ।
२ महिना अगाडि · ब्यूरो-रिपोर्टर











