ब्यूरो-रिपोर्टरधनुषाधामको स्वास्थ्य क्षेत्र मजबुत गर्नुपर्छः नेता ढुँगाना
धनुषाधाम नगरपालिकाका नगरप्रमुख बालेश्वर मण्डल, उपप्रमुख विद्या देवी भुजेल, मधेश प्रदेश कृषि विभागका सभापति एवं प्रदेश सभा १ “क” सांसद संजय महतो , धनुषाधाम नगरपालिकाका नगरप्रमुख बालेश्वर मण्डल, महासमिती सदय पदमा ढुंगाना , वडा नं २ का अध्यक्ष लक्ष्मी साह, वडा नं ५ का अध्यक्ष इन्द्रकुमार महतो ,६ का अध्यक्ष ऋषिकेश लामा , कार्यापालिका सद्स्य बिक्रु मिझार,लगायत समाजसेवीहरु व्यापक उपस्थिति रहेको थियो ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











