गाउँ / समाजसिरहामा होलीको दिन ट्राफिक नियम उलंघन गर्ने १६६ मोटरसाईकल पक्राउ
उनका अनुसार परम्परागत तरीकाले मनाउनु पर्ने होलीमा बढ़ी जसो मोटरसाईकिलहरु तीन जना सवार तथा हेल्मेट नलगाइएको मादक पदार्थ सेवन गरी तीव्र गतिमा चलाईएको मोटरसाईकिल नियन्त्रणमा लिई कानूनी कारबाही गरिएको जानकारी दिए ।
२ वर्ष अगाडि · गाउँ / समाज










