प्रमुख समाचारजनकपुरमा छुरा प्रहार गरी युवकको हत्या गरेका आरोपित बाहुबली भन्ने अजय साह पक्राउ
उनीमाथि गत बैशाखमा चोरीको मुद्दामा जेल समेत चलान भएको रेकर्ड फेला परेको हो । विभिन्न समयमा शानती विरुद्धको मुद्दा, लागुऔषध, अभद्र व्यवहार लगायतका मुद्दामा करागार गएको देखिएको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार











