ब्यूरो-रिपोर्टरन्यूजब्यूरोको प्रभावः सिरहाका एसपी आचार्यका यी घुमुवाहरुको काज सरुवा
घुमुवा यादवलाई गत चैत्र २९ गते प्रहरी महानिरीक्षक कुँवरको आदेशमा उनलाई नाटिकीय ढंगले रवाना बुझाए पनि बैशाख २४ गते सम्मको घर विदा समेत पास गरी उनलाई हाल सिरहामै विभिन्न तस्करहरूबाट अवैध उसुली गर्न एसपी आचार्यले परिचालन गर्दै आएका थिए ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











