प्रमुख समाचारमिटरब्याज पीडित समितिको नाममा गुण्डागर्दी, मिलापत्र गर्न आएका साहुलाई ऋणीले गरे कुटपिट
यता, मिटर ब्याज पीडित संघर्ष समितिले दुवै पक्षलाई मिलापत्रको लागि ताकेदा र मध्यस्तकर्ताको भूमिका निभाउनुपर्नेमा समितिकै सदस्यहरुले मिलेर कुटपिट गरेको आरोप छ । जिल्ला प्रहरीमा ठाडो उजुरी परेको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार










