देश कालबाढीमा सम्पर्कविहिन भएका धनुषाका अजय प्रसाद सिंहका दुवै मोबाइल नम्बर रसुवामा ट्रेस
सिंहका दुवै मोबाइल नम्बर काठमाडौंमा प्रहरीले निरन्तर ट्रेस गरिरहेको बताइएको छ । उनी सम्पर्कविहीन भएपछि मोबाइलको लोकेसनका आधारमा सम्भावित स्थान पहिचान गरी खोजी कार्यलाई थप प्रभावकारी बनाउनुपर्ने परिवार तथा आफन्तको माग छ ।
१ महिना अगाडि · देश काल











