स्वास्थ्य ब्यूरोमधेशमै सुरु भयो MBBS को पढाई, स्कोलरसिप मधेश सरकारले बेहोर्ने
उनले यो संस्थाको जन्म दिने तत्कालीन प्रदेश सरकार र मधेश प्रदेशसभा सांसद्हरूप्रति आभार पनि व्यक्त गरे । साथै, प्रतिष्ठानलाई मूर्त रूप दिने प्रथम उपकुलपति स्वर्गीय प्रा.डा. रामकेवल साहको योगदानलाई पनि स्मरण गरेको थियो ।
१ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो









