प्रमुख समाचारजनकपुरबाट उडेको बुद्ध एयरको विमानको चक्का जनकपुरमै खुल्यो, काठमान्डौँमा ल्याण्ड
‘ल्यान्डिङ गेयरको नोटिफिकेशन ककपिटमा नआउने र कुनै इन्डिकेटरले सूचित नगरेकाले एउटा पांग्राले मात्रै भए पनि जहाज सकुशल अवतरण गर्‍यो,’ उनले भने, ‘यो जहाजलाई ग्राउन्डेड गरेर जाँच भइरहेको छ ।’
१ वर्ष अगाडि · प्रमुख समाचार











