ब्यूरो-रिपोर्टरगल्फ समाज सेवा सँस्थाका सँस्थापक अध्यक्ष 'मनान हुसैन' (राईन) को अश्लिल भिडियो भाईरल
गल्फ समाज सेवा सँस्थाका सँस्थापक समेत बताईएका हुसैनको अश्लिल भिडियो भाईरल बनेको हो । हिन्दु धर्मावलम्बीहरुको विरुद्धमा जथाभावी लेख्दै आएका मनान हुसैन कतारमा बैदेशिक रोजगारीमा बस्दै आएका हुन् । उनी धनुषा भ्रमरपुराका बस्दै आएका हुन् ।
१ महिना अगाडि · ब्यूरो-रिपोर्टर











