जलेश्वरः आफ्नै आफन्तबाट ३ बर्षिय बालिका बलात्कृत
बालिकाको स्वास्थ जाँच प्रादेशिक अस्पताल भइरहेको र प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताए ।
१ वर्ष अगाडि · देश काल
आज उषा अर्घ्य
उदाउँदो सूर्यलाई अर्घ्य — छठ सम्पन्न
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७६१ समाचार
बालिकाको स्वास्थ जाँच प्रादेशिक अस्पताल भइरहेको र प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताए ।
१ वर्ष अगाडि · देश काल
यस्तै हवाइ इन्धन अन्तराष्ट्रियतर्फ काठमाडौ्का लागि प्रतिकिलो लिटर अमेरिकी डलर ५१ ले घटाइएको छ । पेट्रोल र ग्याँसको मूल्य भने यथावत रहेको छ ।
१ वर्ष अगाडि · आर्थिक ब्यूरो
स्वास्थ्य ब्यूरोजबर्जस्ती र सरकारी निकायलाई झुक्याउने गरी अवैध ढङ्गले अस्पताल सञ्चालन गरिरहेका अस्पतालका सञ्चालक व्यवस्थापक मधु महतो र सुभाष मुखियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ती दुवैलाई जिल्ला प्रहरी कार्यलय धनुषामा राखिएको छ ।
१ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
प्रमुख समाचारसरकार संसद् र सिंहदरबारमा मजबुत रहेता पनि जनता माझ कमजोर रहेको यादवको भनाइ छ । यादवले बिचौलीया, भ्रष्ट र कमीशनखोरको बिगबिगीकै कारण नेपाल सरकारप्रति जनता रुष्ट रहेको बताए । राजनीतिक दलहरुले बेलैमै सुधारतर्फ ध्यान दिन नसके देशको अवस्था झनै दयनीय बन्ने यादवले बताए ।
१ वर्ष अगाडि · प्रमुख समाचार
मुस्लिम धर्मावलम्बीहरुको पर्व ईदको अवसरमा भोली सोमबार एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले आईतबार साँझ एक सूचना जारी गर्दै सरकारको राजपत्रमा प्रकाशित विदाहरुको सूचि अनुसार भोली सोमबार चैत्त १८ गते देशभरि ईल उल फित्रको अवसरमा सार्वजनिक विदा दिएको हो ।
१ वर्ष अगाडि · देश काल
खेल / खेलाडीमधेश प्रदेशका खेलाडीहरूले हालैका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको उल्लेख गर्दै उनले नेपाललाई खेलकुदमार्फत विश्वसामु परिचित गराउने आवश्यकता रहेकोमा जोड दिए। साथै, स्थानीय, प्रदेश तथा संघीय सरकारलाई खेलकुद प्रवर्द्धनमा ध्यान दिन आग्रह गर्दै मन्त्री श्रेष्ठले खेलकुदको विकासले युवा पुस्तालाई अनुशासित र स्वस्थ बनाउन टेवा पुर्याउने बताए।
१ वर्ष अगाडि · खेल / खेलाडी
गाउँ / समाजराजमार्गबाट एम्बुलेन्स, मेडिकल समाग्री, अति आवश्यक समाग्री, दमकल आदीहरु जाने भएकोले धेरै बेरसम्म राजमार्ग जाम गर्दा प्रहरीले हटाएको बताएको छ । एसपी तिवारीले एक भिडियो सार्वजनिक गर्दै आरोपितमाथि मुद्दा दर्ता भईसकेको र जाहेरी परेको आधारमा अन्यहरुको खोजी कार्य तीव्र पारिएको जनाए ।
१ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारप्रदर्शन अराजक बनाउने शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्कालाई भने प्रहरीले पक्राउ गरिसकेको छ । प्रसाईंका सहयोगी सन्तोष ‘राजावादी’ पनि फरार छन् । तीनकुने प्रदर्शनक्रममा सुरुमा निषेधित क्षेत्र तोड्न खोज्ने समूहका नाइके समेत सन्तोष राजावादी हुन् ।
१ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारछाती, ढाड र पेटमा छुरा प्रहारबाट गम्भीर घाइते आँशुको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा शनिबार साँझ करिब ६ बजे मृत्यु भएको थियो। प्रहरीले तत्कालै छुरासहित धर्मेन्द्रलाई पक्राउ गरेको थियो । तर आँशुको परिवारजनले अन्य व्यक्तिको संलग्ता रहेको भन्दै उनीहरुलाई पनि हिरासतमा लिन आवाज उठाइरहेका छन् ।
१ वर्ष अगाडि · प्रमुख समाचार
देश कालमुलुकी अपराध संहिता २०७४ को दफा ७३ मा कसैले कानून बमोजिम आवश्यक वस्तु मानिने कुनै वस्तु वा सार्वजनिक वा निजी सम्पत्ति हानि, नोक्सानी, तोडफोड वा आगजनी गर्न वा गराउन वा अरू कसैलाई प्रयोग गरी वा आफैँले त्यस्तो वस्तु वा सम्पत्ति बिगार्न हुँदैन भन्ने उल्लेख छ ।
१ वर्ष अगाडि · देश काल
बिज्ञान-प्रबिधिभिआईपी प्रोडक्सटमा कपडा स्त्री गर्ने आयरन, प्रेसर कुकर, इन्डक्सन चुल्हा, ईलेक्ट्रीक केटली, मिक्सर ग्रीन्डर, टेबल पँखा, छत्त पँखा, मोडुलर ग्याँस स्टोभ, रुम हिटर लगायतका उत्पादनहरुले बजार पाउन थालेको हो ।
१ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
प्रमुख समाचारदुवै पक्षको प्रदर्शन एकै समयमा प्रदर्शन हुन थालेपछि काठमाडौं उपत्यकाभर सुरक्षा सतर्कता बढाइएको छ । सुरक्षा सतर्कता अपनाउने क्रममा राजावादीहरुको समूहलाई चक्रपथ भन्दा भित्र प्रवेश गर्न नदिने र गणतन्त्रवादीहरुलाई काठमाडौं चक्रपथभित्र सीमित गर्ने गरी रणनीति तयार पारिएको छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार