देश कालबोलेरो जीपमा करेन्ट लागेर ४ जना जल्यो
मृत्यु हुनेमा ललितपुरकी १६ वर्षीया आध्या आचार्य, झापाको भद्रपुर नगरपालिका(१५ का ७० वर्षीय विनोद पौडेल, उनकी श्रीमती ६९ वर्षीया सरिता पौडेल र गाडी चालक फुङलिङ नगरपालिका(१० निवासी ४२ वर्षीय दुर्गा भट्टराई रहेको प्रहरीले जनाएको छ।
१ वर्ष अगाडि · देश काल










