किन हुन्छ यस्तो ?कमला नपाका युवायुवतिहरुलाई विपद् व्यवस्थापनको तालिम सुरु, प्रदेशमै पहिलो
तालिम उदघाटन कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष सरददेव यादव, वडा नं. २ का ठकु यादव, वडा नं. ३ का रामभगत यादव, वडा नं. ५ का शिवा पासवानसहित नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सँतोष कुमार मिश्र, योजना शाखा प्रमुख बीरेन्द्र कुमार सढानको विशेष उपस्थिति रहेको थियो ।
१ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











