ब्यूरो-रिपोर्टरमधेशी जनताको गम्भीर दायित्व र चुनौती थपिएको : नेता भण्डारी
गौशाला, २५ मंसिर : महोत्तरी जिल्लाको क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य नेता शरतसिंह भण्डारीले आफ्नो काँधमा मधेशी जनताको गम्भीर दायित्व र चुनौती थपिएको बताउनुभएको छ । जितपश्चात् आज जिल्ला सदरमुकाम जलेश्वरस्थित क्षेत्र नं २ को निर्वाचन अधिकृतक
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











