मनोरञ्जन'दबंग- द टुर नेपाल' को लागि सलमान खान आउँदै
जनकपुरधाम, ५ माघ । बलिवुडका चर्चित अभिनेता सलमान खान 'भाईजान' नेपाल आउने भएको छ । आगामी फागुन २६ गते काठमान्डौँको टुँडिखेलमा हुने ' Dabang- The Tour Nepal' कार्यक्रमको लागि सलमान खान सहित अन्य बलिवुड सुपर स्टार नायक नायिकाहरुको टिम २६ गते फागुनको नेपाल आउन लागेको हो । सलमान खान सँगै प्रभु देवा, ज्या
८ वर्ष अगाडि · मनोरञ्जन











