क्राईम ब्यूरोलहान प्रहरीको अनुसन्धान अति सुस्त, खोज्न सकेनन् चोर
न्यूज ब्यूरो, सिरहा, ८ चैत्र । नेपाल पत्रकार महासंघ सिरहा शाखाका कोषाध्यक्ष एवम् हिमालीनी हिन्दी अनलाईन सिरहा-सप्तरीका सम्बाददाता मनोज बनैता यादवको लहान १ स्थित रहेको घरमा चोरी भएको २ साता भन्दाबढी भइसक्दा पनि प्रहरीले चोरलाई हालसम्म पनि समात्न नसक्दा लहान प्रहरीको सुरक्षा माथी ठुलो प्रश्न चिन्ह खडा
८ वर्ष अगाडि · क्राईम ब्यूरो











