गाउँ / समाजअरगरियाले गरे हनुमान मन्दिरको उद्घाटन
न्यूज ब्यूरो || जनकपुरधाम, ११ चैत्त । धनुषाको बफैमा हनुमान मन्दिरको उद्घाटन गरिएको छ । धनुषा निर्वाचन क्षेत्र नं. २ का प्रतिनीधिसभा सदस्य उमाशँकर अरगरियाले धनुषाकोब बफैमा हनुमान मन्दिर उद्घाटन गरेका छन् । मन्दिर उद्घाटनसँगै नेता अरगरियाले भगवान हनुमानको प्रतीमा समेत स्थापित गरेका थिए । धनुषाको विदेह
८ वर्ष अगाडि · गाउँ / समाज











