प्रमुख समाचारसउदी उमेश काण्ड ः अभियन्ता रायलाई किन दिइएन पाकिस्तानको भिसा ?
न्यूज ब्यूरो || जनकपुरधाम, २२ चैत । साउदी अरबको जेलमा बन्दी जीवन बिताइरहेका धनुषा कमलामाइ नगरपालिकाका उमेश यादवको रिहाइका लागि पहल गरिरहेका सामाजिक अभियन्ता सरोज राय पाकिस्तान जानबाट वञ्चित भएका छन् । साउदीमा काम गर्दै गर्दा एक पाकिस्तानी नागरिकको हत्याको अभियोगमा पक्राउ गरेका यादवको रिहाइका लागि मृ
८ वर्ष अगाडि · प्रमुख समाचार











