प्रमुख समाचारधनुषा धनौजी गाउँपालिकाका उपाध्यक्ष मण्डलसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सबै जना निलम्बनमा
सम्झौताअनुसारको कार्य सम्पन्न नभएको अवस्थामा योजना अहिले अधुरो र अलपत्र अवस्थामा रहेको छ। निर्माण गरिएको बजार सेड सटर RCC भवन प्रयोगमा नआएको र प्रचलनमा ल्याउन सकिने अवस्था समेत नदेखिएको स्थानीय स्रोतहरू बताउँछन्। गाउँपालिकाले पनि सो योजना सम्पन्न गर्न कुनै ठोस प्रयास नगरेको जनाइएको छ।
१ वर्ष अगाडि · प्रमुख समाचार











