देश कालपहिले चाडपर्व मनाउनुहोस्, त्यसपछि आर की पारको लडाई हुन्छ : उपेन्द्र यादव
यादवले आगामी संघर्षलाई निर्णायक बनाउन कार्यकर्तालाई तयारी अवस्थामा रहनसमेत आह्वान गरे । उनले मधेसलगायत उत्पीडित समुदायका अधिकार, संघीयता र समावेशी व्यवस्थाको संरक्षणका लागि राजनीतिक दबाब निरन्तर बढाउनुपर्ने धारणा राखे ।
२८ दिन अगाडि · देश काल








