स्वास्थ्य ब्यूरोधनुषाको बाहुनमारामा पाँच दिने योग शिविर
विनय कुमार यादव | जनकपुरधाम, १४ जेठ । धनुषाको बाहुनमारामा आईतवारदेखि ५ दिने योग शिविर सँचालन भएको छ । मिथिला नगरपालिका वडा नं. ११ उत्तमपुर (बाहुनमारा) मा आईतवार एक कार्यक्रमको आयोजना गरी नगर प्रमुख हरिनारायण महतोले उद्घाटन गरेका हुन् । प्रमुख महतोल उद्घाटन कार्यक्रममा दीप प्रज्वलन गर्दै योग शिविरको
८ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











